ज्योतिष शास्त्र अनुसार यी ६ दिनहरुमा भुलेर कहिल्यै पनि नराख्नुहोस शारीरिक सम्बन्ध !
शा रीरिक स म्पर्क मानिसको एउटा अनिवार्य शारीरिक आवश्यकता हो । यो आवश्यकतालाई पूरा गर्दा वा यसलाई व्यवस्थापन गर्दा हामीले निकै ख्याल गर्नुपर्ने हुन्छ । एउटा सानो सा वधानी अपनाउँदा ठूलो सम स्याबाट जोगिन सकिन्छ । सामान्य लाग्ने लाप रवाहीले पनि हाम्रो शरीरमा गम्भीर संकट निम्त्याउन सक्दछ ।ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार हरेक महिनाका यी दिनहरुमा शारिरिक सम्ब न्ध राख्नु उपयुक्त हुँदैन। आज हामी तपाईहरुलाई पति पत्नी बीच शारिरिक सम्बन्ध राख्न नहुने केही दिनहरु बताउन जाँदै छौँ।
औंसी : हरेक महिनाको औंसीको दिन श्रीमान श्रीमती बीच शा रिरिक सम्ब न्ध राख्न जीवनमा नका रात्मक असर पर्ने गर्छ। धर्मशास्त्रका अनुसार यस दिन सम्भव भएसम्म पति पत्नी सँगै सुत्नु समेत हुँदैन।
पूर्णिमा: औंसीको दिनजस्तै पूर्णिमाको रात पनि हरेक दम्पति एक अर्काबाट टाढा बस्नु उत्तम हुनेछ। यस दिन शारिरिक सम्बन्ध राख्नु अशुभ हुने र जीवनमा विभिन्न संक टहरु सामना गर्नुपर्ने हुन्छ।
बर्तको दिन : यदि पति वा पत्नी मध्य कसैले दिनभर बर्त लिएको अवस्थामा त्यस रात शारि रिक स म्बन्ध राख्नु हुँदैन।
संक्रान्ति : हरेक महिनाको संक्रान्तिको रात शारीरिक सम्बन्ध राख्नु अशु भ मानिन्छ। यस दिन पनि पति पत्नी टाढानै बस्नु उत्तम हुने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ।
श्राद्ध: एक्भाक्ति र श्राद्धको दिन समेत शा रिरिक स म्बन्ध राख्नु हुँदैन। यी २ दिन पनि पति पत्नी एक अर्काबाट टाढानै रहनुपर्छ।
चतुर्थी र अष्टमी: धर्मशास्त्रका अनुसार चतुर्थी र अष्टमी तिथिमा समेत पतिपत्नी बीच शारिरिक सम्बन्ध राख्नु हुँदैन। यस दिन शारि रिक सम्ब न्ध राख्दा वैवाहिक जीवनमा विभिन्न बाधा अड्चन आइपर्न सक्ने हुँदा यी कुराहरुमा सचेत रहन अवाशय्क हुन्छ।