बिहीबार, मंसिर १४, २०८०

जेल सजाय काटेर स्वदेश फर्किए २४ नेपाली पुन :यस्तो गल्ति गरेमा जेल पर्न सक्छन्

फ्ल्यासन्युज नेपाल२०७७ चैत २८ गते १८:०६

मलेसियामा जे’ल जीवन बि’ताई स’जाय का’टेर २४ जना नेपालीको स्वदेश फ’र्किएका छन्। मलेसियाको का’नुन उ’लंघन गरेको आ’रोपमा पक्राउ परेका उनीहरू जे’ल स’जाय क’टाएर स्वदेश फर्किएका हुन् ।जो’होरबारुस्थित घरफि’र्ती केन्द्रमा रहेका उनीहरुलाई कानू’नी प्रक्रिया पूरा गरेर स्वदेश फ’र्काइएको नेपाली दूतावासका द्धितिय सचिव प्रेम बहादुर बुढ थापाले जानकारी दिए । उनीहरुलाई दूतावासको पहलमा आ’प्रवासी श्रमिकहरुको हक’हितमा काम गर्ने संस्था इं’टरनेशनल अ’र्गनाइजेशन फर मा’इग्रेसनले हवाई टिकट उपलब्ध गराएको थियो भने कोरोना परीक्षण मलेसिया सरकारले नै निशुल्क रुपमा गरिदिएको थियो ।

दूतावासले उनीहरु सबैको यात्रा अनुमतिपत्र तयारी गरी हिमालयन एयरलाइन्सको क्वालालम्पुर – काठमाडौँ उडान मार्फत स्वदेश फर्काउन सफल भएको सचिव थापाले बताए । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छा’डेर अ’न्यत्र जाने, अ’वै’ध बसाई, व्य’वहारजन्य स’मस्यालगायत कारण नेपाली जे’ल पर्ने गरेका छन् ।हामी जुन देशमा छौ त्यो देशको का’नुनको पालना गर्नु पर्ने र पालना नगरेको खण्डमा स’जाय भो’ग्न तयार हुनुपर्ने दूतावासले जनाएको छ । साथै कुनै पनि का’नुनको उ’लङ्घन नगर्न र कुनै करणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत जनाएको छ ।

यसघि पनि दूतावासले जे’ल स’जाय क’टाएर घरफ्रिति केन्द्रमा रहेका १३६ जनालाई नेपाल फ’र्काइएको थियो । पछिल्लो समय मलेसियामा पनि कोरोना महामारी बढेको करण स्वदेश फर्काउन थप स’मस्या भएको दूतावासको भनाइ छ ।मलेसिया बै’धानिक तथा अ’बैधानिक गरि ३ लाख ५० हजार नेपाली कार्यरत रहेको दूतावासले जनाएको छ ।

तपाइँको प्रतिक्रिया