आइतबार, चैत १२, २०७९

शौच गर्न गएकी लक्ष्मीलाई करणी प्रयासपछि हत्या

फ्ल्यासन्युज नेपाल२०७७ चैत २८ गते १७:२३

कर णी प्रयासपछि ह त्या गरिएकी मुगु सोरु गाँउपालिका–९ कालै गाँउका नौ वर्षीया बालिका लक्ष्मी चौलागाइको ह त्याका प्रतिवादीले बयान दिँदा अनुसन्धानमा खटिएका प्रहरीलाई खुवाएको देउताको कसमले अनुसन्धान सहज हुँदै आएको छ । गत २१ चैतमाकर णी प्रयासपछि सूचना बाहिर जाने डरले ह त्या गरिएको थियो ।प्रतिवादीलाई प्रहरीले २३ गते पक्राउ गरेपछि घटनासम्बन्धी केरकार गर्दा प्रतिवादीले आफूलाई कु’टपि’ट नगर्ने सर्तका लागि वडा नम्बर ८ रुम गाँउमा रहेका रुम विजयी देउताको कसम खुवाउन लगाएको र आफूले पनि सत्य बाहिर आउने विश्वासमा कसम खाएको अनुसन्धानको नेतृत्वमा खटिएका प्रहरी निरीक्षक नरेश विकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

उनले भने, ‘अ’पराधीको देउताप्रतिको विश्वास देखेर आफूलाई अचम्म लाग्यो, जब मैले रुम विजयी देउताको कसम खाए तब उसले फटाफटा घटनाबारे ओकल्न थाल्यो । उसले भनेअनुसारका प्रमाण खोज्दा यर्थाथ भेटिए उसले पनि देउताको विश्वासमा सबै कुरा नढाटि भन्यो ।’प्रहरीकाअनुसार २१ गते बिहान खाना खाएपछि बालिकाका आमा र छोरी नुहाइधुवाई गर्न मुगु कर्णालीमा गएको देखिन्छ । अन्दाजी २ बजेतिर घर आएका आमाछोरी केहीबेर घरमा अर्नी (नास्ता) खाएपछि आमा बेलमती चौलागार्इं गिट्टी कुट्न निस्किन् भने छोरी छिमेकीको आँगनमा ढाल्ना खेल्न साथीहरूसँग गइन् । यति बेलासम्म साँझको अन्दाजी ४ बजिसकेको थियो ।

साथीहरूसँगै खेल्दै गर्दा केही समयपछि लक्ष्मीलाई दिसा लागेर बजारभन्दा केही मिटर तल घाट भन्ने ठाँउतिर लागिन् । यता, प्रतिवादी प्रवेश रावलले बजारको एक पसलमा दुईवटा रिनटिन चाउचाउ किने । उसको हातमा लोकल एक बोतल र ‘क्सी थियो । चाउचाउसँग र ‘क्सी खाँ ‘दै ऊ पनि लक्ष्मी शौच गर्न गएको ठाउँतिर गए ।जब ऊ लक्ष्मी शौच गरिरहेको नजिक पुगे । लक्ष्मी हतारहतार शौच गर्न छोडेर उठिन् र स्थानीय भाषामा भनिन्, ‘हग्न लागेको देखिनई लाज मान्दैनांै, छारी हग्न बसिया ठाउँ आउन,’ यति भन्दै गर्दा एक्कासि प्रतिवादी रावलले लक्ष्मीलाई च्या’प्प स’माए । जब बालिका प्रतिवादीको क’ब्जा’बाट फु’त्कन क’राउन था’लिन्, उसले बालिकालाई ध’केले । यसरी ध’केल्दा बालिका नदीको छेउमै रहेका ढुंगामा ब’जा’रिन पुगिन् र बे’होस भइन् ।

र ‘क्सी र यौ’ ‘नको उ त्मा’तमा रहेको प्रतिवादी रावलको जब बालिका बे ‘होस भइन्, जति ह ‘ल्लाए पनि होस नआएपछि बालिकालाई न’दीमा ब ‘गाए । जब बालिका नदीमा फा’लिइन् उनको होस आयो र बचाउन हात ह’ल्लाइन् । प्रतिवादीले पनि बालिकालाई बचाउन पुनः नदीमा आधा भिजेर प’से ।बालिकालाई समाउन खोग्दै गर्दा घटना स्थलमाथि गाई गोरु वा भेडाबाख्रा हिँडेको आवाज सुनेपछि घटनाको पोल खोलिने डरले बालिकालाई नबचाई ऊ घरतर्फ लाग्यो ।

बाटोमा स्थानीय एक व्यक्तिले यति बेला (५ बजेतिर) किन कर्णालीमा गएको भन्दा ऊ माछा मा ‘र्न गएको र भिजे मात्र भन्यो । घटनास्थलमा बालिकालाई पर्छादा बालिकाले लगाएको निलो रंगका चप्पल खुट्टाबाट फु’त्कन्छ भने खाँदै गरेको चाउचाउका पाकेट पनि बालिकालाई समाउँदा प्रतिवादीले घटना स्थलमा छोड्छ ।२१ गते हराएकी बालिकालाई स्थानीय र कालै प्रहरी चौकीका प्रहरीले २३ गते खोजी गरे पनि कतै भेट्टाएन २३ गते नै साँझ अन्दाजी गर्दा कतै फेला नपरेपछि २३ गते साँझ ७ बजेतिर प्रहरीलाई खबर आयो बालिकाको शव नदीको रहेका दुई ढुंगाको बीचमा अ’ड्किएको अवस्थामा माछा मा’र्नेले देखे ।

खबर पाउना साथ प्रहरी नायब निरीक्षक चित्रबहादुर भट्टराईले घटनास्थलनजिककै रहेको कालै प्रहरी चौकीमा घटनास्थलको सुरक्षाको लागि प्रहरी सहायक निरीक्षकको कमान्डमा प्रहरी खटाए रातभरि प्रहरीले नदीको छेउमा बसेर सुरक्षा दिए २४ गते बिहानै डीएसपी भट्टराईसहितको टोली घटना स्थल तारापानी घाट पुग्यो ।स्थलगत सबै मुचुल्का उठाएर पोस्टमार्टमका लागि बालिकाको लास जिल्ला अस्पताल मुगुमा लिने व्यवस्था मिलाएर घटनाको थप अनुसन्धान गर्न प्रहरी निरिक्षक नरेश विकको जिम्मा छोडी उनी जिल्ला फर्किए । अनुसन्धानको जिम्मा पाएका भट्टराईले घटनास्थलमा भेटिएका चाउचाउका पाकेटबाट अनुसन्धान सुरु ग¥यो ।

तारापानी बजारमा चाउचाउ पाइने दुईवटा पसलमा २१ गते साँझ ५ बजेतिर कोकोले चाउचाउ किन्न आए भनेर सोधखोज गर्दा एक व्यापारीले प्रतिवादी रावलले दुई पाकेट रिनटिन चाउचाउ किनेर लगेको र बालिका लक्ष्मी गएकोेतिर ऊ गएको बताए । चाउचाउ किन्न आउँदा ऊ र ”क्सी खाएको थियो भनेरसमेत व्यापारीले बताए । व्यापारीले बताएअनुसार प्रहरीले प्रतिवादी रावललाई खोज्न लाग्यो ।गाउँलेकै नयाँ बनाउन लागेको घरमा ज्यामी काम गरिरहेका अवस्थामा प्र्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लियो ।

सुरुमा केही भन्न नमानेको उसले आफूलाई नपिटने सर्तमा प्रनि विकलाई देउताको कसम खान लगायो । अनुसन्धान गर्न सजिलो र अ’परा’धीनजिक छिटो पुग्ने आशामा आफूले कसम खाएको प्रनि विकले बताए ।उनले भने, ‘भगवानले पनि मेरो बा’ध्यता बुझनुहोला ।’ प्रतिवादीले बताएअनुसार सबै प्रमाण मिलेपछि ह त्यारा रावल नै भएको भन्नेमा प्रहरी विश्वस्त छ । उसले बताएअनुसारकर णी प्रयासपछि ह त्या भयो वाकर णी पछि ह त्या ग¥यो त्यो भने बालिकाको पोस्टमार्टम रिर्पोट, भे’जा’इनल स्वाब रिपोर्ट आएपछि प्रमाणित हुने पनि प्रहरीले बताएको छ । राजधानी दैनिकमा यो खबर छ ।

तपाइँको प्रतिक्रिया