अमेरिकाको पार्कमा बसिरहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली प्रहारः एकको मृत्यु, ६ घाइते
अमेरिकाको टेक्सासको ब्रायन शहरको एउटा पार्कमा एक व्यक्तिले खुलेआम गो लीबा री गरिदिए । पार्कमा बसेका एक व्यक्तिको मृ त्यु भएको छ जबकी अन्य ६ जना घा इते भएका छन् । पार्कमा ठूलो संख्यामा मानिसहरु घुमिरहेका बेला उक्त गो लीबा री गरिएको हो । प्रहरीले आ रोपीलाई हि रासतमा लिएको छ । घ टनाको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।प्रहरीका अनुसार गो लीबा रीको यो घ टना ब्रायन शहरको इन्डष्ट्रियल पार्कमा भएको हो । स्थानीय समयानुसार घ टना बिहिबार दिउँसो साढे दुई बजेको हो । प्रहरीले सबै घा इतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरेको हो ।
राष्ट्रपति बाइडेनले भने, ‘यो म हामारी जस्तै हो’
अमेरिकामा लगातार भइरहेको गो लीबा रीको घ टनाको विषयमा राष्ट्रपति जो बाइडेन पनि चि न्तित छन् । उनी यसमाथि लगाम लगाउने कोसिसमा जुटिरहेका छन् । बाइडेनले देशमा ब न्दुक मार्फत् भइरहेको हिं सालाई म हामा रीको संज्ञा दिएका छन् । यसलाई रोक्नका लागि हर सम्भव कदम उठाइने उनले जानकारी दिए ।अमेरिका पार्कमा बसिरहेका मानिसहरुमाथि अन्धाधुन्ध गो ली प्र हारः एकको मृ त्यु, ६ घा इते अमेरिकाको टेक्सासको ब्रायन शहरको एउटा पार्कमा एक व्यक्तिले खुलेआम गो लीबा री गरिदिए ।
एक हप्ता अघि पनि भएको थियो गो लीबा रीः
अघिल्लो हप्ता अर्थात् ३ अप्रिलमा वासिङ्टन डीसीमा भएको गो लीबा रीका कारण लकडाउन लगाइएको थियो । यो घ टनाका बेला अमेरिकी संसद क्यापिटल हिल इलाकामा दुई प्रहरी अधिकारीको एउटा गाडीलाई ठक्कर पनि दिएको थियो जसमा एक प्रहरी अधिकारीको मृ त्यु भएको थियो । कारको ठक्करपछि क्यापिटल कम्प्लेक्सको ब्यारिकेडमा प्रहरीले गो ली पनि चलाएको थियो जसमा एक संदिग्धको पनि मृ त्यु भएको थियो । अमेरिकी सरकारको रिपोर्ट अनुसार यस वर्ष हालसम्म ४५५ मानिसहरु गो लीबा रीमा मा रिइसकेका छन् ।
अघिल्लो हप्ता अर्थात् ३ अप्रिलमा वासिङ्टन डीसीमा भएको गो लीबा रीका कारण लकडाउन लगाइएको थियो । यो घ टनाका बेला अमेरिकी संसद क्यापिटल हिल इलाकामा दुई प्रहरी अधिकारीको एउटा गाडीलाई ठ क्कर पनि दिएको थियो जसमा एक प्रहरी अधिकारीको मृ त्यु भएको थियो । कारको ठ क्करपछि क्यापिटल कम्प्लेक्सको ब्यारिकेडमा प्रहरीले गो ली पनि चलाएको थियो जसमा एक संदिग्धको पनि मृ त्यु भएको थियो । अमेरिकी सरकारको रिपोर्ट अनुसार यस वर्ष हालसम्म ४५५ मानिसहरु गो लीबा रीमा मा रिइसकेका छन् ।