मंगलबार, असोज ११, २०७९

जान्नुहोस् शुक्रबार जन्मिएका मानिस कस्ता हुन्छन् ? यी व्यक्ति कति भाग्यशाली ?

फ्ल्यासन्युज नेपाल२०७७ चैत २७ गते १२:१४

हिन्दु धर्म आनुसार शुक्रबार जन्मेका निकै असल, ज्ञानी स्वभाव, इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् भएका हुन्छन । ज्योतिष शास्त्रका अनुसार स्वामी अलग ग्रह हो । यसले हाम्रो स्वभाव कस्तो हुन्छ र भविष्य समेत कस्तो हुन्छ त्यसबारे थाहा हुन्छ । जान्नुहोस् शुक्रबार जन्मिएका मानिस कस्ता हुन्छन् । शुक्रबार जन्मिएका व्यक्ति भाग्यशाली हुन्छन् ।

१.तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।

२.तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।

३.स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।

४.तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।५.तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।

६.तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुुनुहुन्छ ।

७. शुक्रबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम८.विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।९.स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने

१०.गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।११. शुक्रबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

तपाइँको प्रतिक्रिया