कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ
फ्ल्यासन्युज नेपाल२०७७ चैत २४ गते १७:०१
काठमाडौँ । कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ परेको छ प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसूर गरेको आरोपमा पक्राउ गरेको हो।पक्राउ पर्नेमा पर्सा बहुदरमाइ नगरपालिका- ५ बस्ने १४ वर्षीय बहुदरमाइ (नाम परिवर्तन) रहेका छन् पक्राउ परेका उनीमाथि पर्सा प्रहरी कार्यालयले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ यसअघि कलाकार सरोज खनाल, दीपाश्री निरौला लगायतका फेसबुक एकाउण्ट ह्याक भएको थियो।