आइतबार, चैत १२, २०७९

मन्त्रीपरिषदको बैठकले गर्यो चुरे-मधेश संरक्षण विकास समितिका पदाधिकारी नियुक्त

फ्ल्यासन्युज नेपाल२०७७ चैत २० गते ११:२६

काठमाडौं । सरकारले चुरे-मधेश संरक्षण विकास समितिका पदाधिकारी नियुक्त गरेको । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ ।

त्यस्तै बैठकले विकास समितिका सदस्यहरुमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा। सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको हो

तपाइँको प्रतिक्रिया