आइतबार, चैत १२, २०७९

सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका सदस्यबाट निलम्बन

फ्ल्यासन्युज नेपाल२०७७ चैत १९ गते १३:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरेन्द्र र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि निलम्बन गरेका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले यस अघि उनीहरूलाई सोधिएको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नआएको भन्दै ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका हुन्।

ओलीले यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका थिए।

तपाइँको प्रतिक्रिया