मंगलबार, मंसिर २०, २०७९

सिके रावतको नाउमा नवलपारासी जिल्ला अदालतबाट ३५ दिने पक्राउ पूर्जी जारी

फ्ल्यासन्युज नेपाल२०७७ चैत १६ गते १०:००

काठमाडौं । जिल्ला अदालत नवलपरासीले संगठित अपराधको नाममा सिके राउत विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । रावतको घर पत्ता नलागेको भन्दै जिल्ला अदालत नवलपरासीले ३५ दिने सुचना जारी गर्दै पक्राउ पूर्जी सहितको सूचना जारी गरेको हो ।

जिल्ला अदालत नवलपरासीको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ उपदफा १३ बमोजिम पक्राउ पूर्जी जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

सुचना हेर्नुहाेस

तपाइँको प्रतिक्रिया