मंगलबार, जेठ १६, २०८०

सुनको भाउ सामान्य घट्यो

फ्ल्यासन्युज नेपाल२०७७ चैत १० गते १३:४९

काठमाडौं । सुनको भाउ आज सामान्य घटेको छ ।आज तोलामा सुनको भाउ ८६ हजार सात सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको भाउ भने आज तोलामा १०० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तपाइँको प्रतिक्रिया