आइतबार, चैत १२, २०७९

जसपाको बैठक स्थगित

फ्ल्यासन्युज नेपाल२०७७ चैत ५ गते १२:१५

काठमाडौं । जनता समाजवादी पार्टीको आजको बैठक स्थगित भएको छ । तयारी नपुगेको भन्दै जसपाको बैठक अन्तिम घडीमा आएर स्थगित गरिएको हो ।

आजको बैठकबाट समाजवादी पार्टीले संसदीय दलको नेता चयन गर्ने बताएको  थियाे ।

तपाइँको प्रतिक्रिया