शुक्रबार, असोज २१, २०७९

नेपाल समूहले बोलायो सांसदहरुको छुट्टै भेला

फ्ल्यासन्युज नेपाल२०७७ चैत ५ गते १०:४१

काठमाडौं।एमाले संसदीय दलको बैठकमा नजाने घोषणा गरेको माधव नेपाल समूहले सांसदहरुका छुट्टै भेला बोलाएको छ ।नेपाल पक्षको बैठक १० बजे सानेपास्थित हेरिटेज गार्डेनमा बोलाएको हो।

एमाले संसदीय दलको बैठकले पनि आज संसदीय दलको बैठक बोलाएको छ । आजको बैठकले आगामी रणनीतिका बारेमा छलफल गर्ने जनाएको छ ।

तपाइँको प्रतिक्रिया