राष्ट्रपतिद्वारा सर्वदलिय बैठक आव्हान
फ्ल्यासन्युज नेपाल२०७७ चैत २ गते १९:४६
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलिय बैठकको आव्हान गरेकी छिन् । पछिल्लो समय देखा परेको अन्तरद्धन्द्धको विषयलाई लिएर राष्ट्रपति भण्डारीले मंगलबार दिउसो चार बजेका लागि सर्वदलिय बैठक आव्हान गरेकी हुन् ।
प्रतिनिधि सभा पूर्नगठन पश्चात राष्ट्रपति भण्डारी संसद वैठक र सरकारका पछिल्ला काम कार्बाही बारेमा छलफल गर्ने स्रोतले जनाएको छ ।