बिहीबार, जेठ १८, २०८०

प्रधानमन्त्री पदका लागि काँग्रेसले मरिहत्त गर्दैन: देउवा

फ्ल्यासन्युज नेपाल२०७७ चैत १ गते २०:३७

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि काँग्रेसले मरिहत्ते नगर्ने बताएका छन् । खुमबहादुर खड्का स्मृतिमा आइतबार बारामा आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री बन्न आफू र आफ्नो पार्टी लागि नपरेको बताए ।

उनले जिम्मेवारी काँधमा आए पछि नहट्ने तर प्रधानमन्त्री बन्न ¥याल नचुहाउने स्पष्ट पारे । सभापति देउवाले पार्टीको महाधिवेशन नजिकिदै गएका कारण कांग्रेसको ध्यान महाधिवेशनमा केन्द्रित हुने बताए । उनले निर्वाध रुपमा विना भेदभाव पार्टीका गतिविधिमा लाग्न कार्यकर्तालाई आग्रह पनि गरे ।।

तपाइँको प्रतिक्रिया