प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाए
फ्ल्यासन्युज नेपाल२०७७ फागुन २५ गते ९:५५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद बोलाएका हुन्।
सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृतवको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारमा रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक राखेका हुन्।