बाँकेको नरैनापुरमा आगलागी १६ घर जलेर नष्ट
फ्ल्यासन्युज नेपाल२०७७ फागुन २४ गते १३:१७
काठमाडौं । बाँकेको नरैनापुरमा आगलागीबाट १६ घरमा क्षति पुगेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर १ सुइयाका मनिजर पासीको फुसले छाएको घरमा अचानक सल्किएको आगोले नजिका १६ घरमा क्षति पुगेको हो ।
प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको गाउँपालिकाका अघ्यक्ष ईस्तियाक अहमद शाहले जानकारी दिए ।