सोमबार, असोज १०, २०७९

बाँकेको नरैनापुरमा आगलागी १६ घर जलेर नष्ट

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २४ गते १३:१७

काठमाडौं । बाँकेको नरैनापुरमा आगलागीबाट १६ घरमा क्षति पुगेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर १ सुइयाका मनिजर पासीको फुसले छाएको घरमा अचानक सल्किएको आगोले नजिका १६ घरमा क्षति पुगेको हो ।

प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको गाउँपालिकाका अघ्यक्ष ईस्तियाक अहमद शाहले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया