सोमबार, चैत ६, २०७९

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २३ गते १४:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस ९कोभिड(१९० विरुद्धको खोप लगाएका छन् । आइतबार त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन् ।

उनीसँगै उनकी श्रीमति राधिका शाक्यले पनि कोरोनाविरुद्धको खोप लगाएकी छन् । दोस्रो चरणको खोप कार्यक्रम अनुसार उनीहरुले खोप लगाएका हुन् ।

त्यस्तै शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले पनि खोप लगाएका छन्

तपाइँको प्रतिक्रिया