सरकार र विप्लव समूहबीच वार्ता सम्पन्न, विप्लव माथि लगाएको प्रतिवन्ध हटाइयो
फ्ल्यासन्युज नेपाल२०७७ फागुन २० गते १०:३८
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द (विप्लप) समूहबीचको वार्ता सम्पन्न भएको छ । वार्तामा तीन बुँदे सहमति भएको छ । सरकारले विप्लव समूहमाथि लगाउँदै आएको प्रतिबन्ध खुला गर्ने लगायतका विषयमा सहमति भएको थियो ।
विप्लव समूहका विषयमा राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारले बन्दी गरेकाहरुकाे सम्पूर्ण रिहाइ गर्ने,मुद्दा खारेजी लगायतका गर्ने रहेका छन् ।
हेर्नुहाेस् वार्ता