बुधबार, मंसिर १३, २०८०

एकै पटक ५२ जना प्रमुख जिल्ला अधिकारी हेरफेर-सूची सहित

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १४ गते १९:३२

काठमाडौं । गृह मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गर्दा मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो ।

त्यस्तै केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् । गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगा लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका छ ।

तपाइँको प्रतिक्रिया