बिहीबार, मंसिर १५, २०७९

ओली समूहको निकट स्थायी कमिटीको बैठक स्थगित

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १३ गते ९:३०

काठमाडौं । ओली निकट नेपाल कम्यनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्दै छ । बैठक बिहिबार बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गृहकार्य गर्नुपर्ने भएको भन्दै आजको बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

‘आज बैठक नबस्ने भयो, एक-दुई दिनपछि बस्छ,’ थापाले भने । प्रतिनिधि सभा विघटन समबन्धी मुद्धामा सर्वाेच्च अदालतले बदर गरेसँगै नेकपा भित्र छुट्टाछुट्टै बैठक बस्दै आएका छन् ।

तपाइँको प्रतिक्रिया