शनिबार, मंसिर २४, २०७९

अदालतको फैसला स्वीकार्छाै- प्रदीप ज्ञवाली

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १२ गते ७:३५

काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका हुन् ।

अदालतको फैसला अपेक्षित थिएन । तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उनले भने । जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो समस्या भने अब कायमै रहने चिन्ता ज्ञवालीले व्यक्त गरे ।

तपाइँको प्रतिक्रिया