बिहीबार, असोज २०, २०७९

प्रधानन्यायाधीश र प्रधानसेपतिबीच भेटवार्ता

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १० गते १५:४८

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता भएको । सोमबार प्रधानसेनापति थापा प्रधानन्यायाधीश जबरालाई भेट्न सर्वाेच्च अदालत गएका थिए ।

भेटवार्तामा के कुरा भएको हो भन्नेबारे भने कुनै कुरा खुलाएको छैन् । मुलुकमा राजनीति संकट बढ्दै चाडै राणा र थापाबीचको भेटवार्ता विशेष चासोका साथ हेरिएको छ ।

प्रतिनिधि सभा विघटन पश्चात सर्वाेच्च अदालतमा विघटन विरुद्ध परेका रिटहरुको बारेमा बहस भए पनि फैसला हुन सकिरहेको छैन् । सोहि सन्दर्भमा प्रधानन्यायाधीश र प्रधानन्यायाधीशको भेट बारे विशेष चासाको साथ हेरिएको छ ।

तपाइँको प्रतिक्रिया