सोमबार, चैत ६, २०७९

लुक्ला देखि सगरमाथाको वेशक्याम्पसम्म नियाल्दा (भिडियो सहित)

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ७ गते १६:१८

काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथा विश्वका अधिंकाश पर्यटकलाई लोभ्याउने मनमोहक ठाउँको रुपमा चिनिन्छ । आकारले सानो भए पनि यहाँको विविधताले जो कसैको मन लोभ्याउने गर्छ । वर्षेनी लाखौं, खर्च गरेर विदेशी पर्यटकहरु सगरमाथा घुम्न आउने गरेका छन् । सगरमाथाकै कारण पनि नेपालको नाम विश्वमान चित्रमा उचो रहेको देखिन्छ ।

पर्यटकीय रुपमा रहेको सगरमाथामाले विदेशी मात्र नभई स्वदेशी पर्यटकहरुको समेत मन लोभ्याउने गर्छ । सगरमाथा पुग्नलाई काठमाडौंबाट हवाई, बस, सुमो लगायतका सवारी साधनका साथै पैदल मार्गको पनि प्रयोग गर्न सकिन्छ ।कतिपय स्वदेशी पर्यटकहरु पनि उक्त ठाउँमा पुग्न सकिरहेका छैनन् । उक्त पर्यटकी क्षेत्रको कारभान मिडिया कम्पनीले लुक्ला देखी सगरमाथाको अन्तिम विन्दु वेशक्याम्प सम्मको यात्राको रमणिय ठाउँको कैद गरिएको छ ।
हेर्नुहोस भिडियो यस्तो छ ।

तपाइँको प्रतिक्रिया