बिहीबार, जेठ १८, २०८०

सुनको मूल्य ६ सयले घट्यो

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ६ गते ११:३५

काठमाडौं । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । बिहीबार नेपाली बजारमा सुनको मुल्य ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको जनाएको छ । छापावाल सुनको आज ८९ हजार २ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै,चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले घटेको छ। बुधबार १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि १३ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तपाइँको प्रतिक्रिया