आइतबार, चैत १२, २०७९

पुनःनिर्माणपछि यस्ताे बन्याे प्रधानमन्त्री कार्यालय सिंहदरबार (तस्वीरहरू)

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ४ गते १३:३३

काठमाडाैँ । २०७२ सालकाे भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनलाई प्रबलीकरण गरी आधुनिक सुविधायुक्त बनाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने उक्त भवन उच्च प्रविधियुक्त एवं भूकम्प प्रतिरोधी बनाइएकाे राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएकाे छ। यस्ताे छ प्रबलीकृत प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयः

तस्वीरहरू : प्रधानमन्त्रीको निजी सचिवालय

तपाइँको प्रतिक्रिया