शुक्रबार, जेठ २६, २०८०

दम्भ,द्धन्द्ध र भ्रष्टाचार नेकपाको तीन वर्षका तीन उपहार हुन् -कांग्रेस प्रवक्ता शर्मा

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ३ गते १२:३३

काठमाडौं । सरकारको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको तीन वर्ष उत्साहनक नभएको प्रतिक्रिया दिएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ट्विट मार्फत नेकपाले देशलाई तीन उपहार बाहेक केहि नदिएको बताए ।

दम्भ, द्वन्द्व र भ्रस्टाचार तीन उपहार नै नेकपा सरकारको उपलब्धी भएको बताएका छन् । आज फागुन ३ मा ३ वर्ष पुगेको सरकारको सार समिक्षा यति नै भएकाले शब्दलाई दु:ख दिएर शब्दकोषको फजुल खर्च नगरिएको बताएका छन् ।

तपाइँको प्रतिक्रिया