प्रचण्ड–माधव नेकपाका प्रवक्ता श्रेष्ठले थर्काए पत्रकार
फ्ल्यासन्युज नेपाल२०७७ माघ २८ गते १६:१६
काठमाडौं। संसद विघटनको विरुद्घमा काठमाडौंमा आयोजित प्रर्दशनमा प्रचण्ड–माधव पक्षका नेकपाका प्रवक्ता नारायकाजी श्रेष्ठले पत्रकारलाई थर्काएका छन्। उनले पत्रकारहरुले आन्दोलनका क्रममा अरु कार्यक्रम चलाउन नपाउने भन्दै पत्रकारलाई थर्काएका हुन्।
प्रर्दशनमा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको चुनाव चुनाव नभएको बताएका छन्। यस्तै, उनले प्रधानमन्त्री ओली फाँसीवाद भएको बताएका छन्