शनिबार, मंसिर २४, २०७९

आज हल्का वर्षा र हिमपात हुने सम्भावना

फ्ल्यासन्युज नेपाल२०७७ माघ २८ गते ११:२५

काठमाडौं। आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव छ।

तपाइँको प्रतिक्रिया