बिहीबार, मंसिर १५, २०७९

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ माघ २७ गते १६:२१

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या २ हजार ४९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ सय ३७ जना रहेको छ ।

१६० जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ६५ जना संक्रमित निको भएका छन् ।हाल कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ ।

यस्तै संक्रमितहरु ८७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया