राष्ट्रिय सभाका अध्यक्षद्वारा प्रेस नोट जारी (फोटोसहित)
फ्ल्यासन्युज नेपाल२०७७ माघ १९ गते १७:३२
काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज संसदीय सुनुवाइ सम्बन्धी प्राप्त सक्कलै कागजात फिर्ता पठाइएको सम्बन्धमा ध्यानाकर्षण जनाउँदै प्रेस नोट सार्वजनिक गरेका छन्।
अध्यक्ष तिमिल्सिनाले संसदीय सनुवाइ सम्बन्धी पत्र फिर्ता सम्बन्धी प्रक्रियामा संंघीय संसदको माथिल्लो सदन (राष्ट्रिय सभा) संलग्न नरहेको जानकारी गराउँदै उक्त विज्ञप्ति जारी गरेका हुन्।
प्रेस नोट लगायत अन्य तस्बिरहरूः