टी-टेनमा सोमपालको डेब्यु
फ्ल्यासन्युज नेपाल२०७७ माघ १५ गते १८:१३
काठमाडौं । यूएईमा आजबाट सुरु भएको टी-१० क्रिकेट लिगअन्तर्गत नेपाली राष्ट्रिय टोलीका खेलाडी सोमपाल कामी प्लेइङ सेटमा परेका छन् ।
मरठा अरेबियन्सबाट खेलिरहेका सोमपाल नर्थन वारिवर्सविरुद्ध प्लेइङ सेटमा परेका हुन् । उनी पहिलो ओभरमै बलिङ गर्न आएका हुन् ।