मंगलबार, असोज ११, २०७९

प्रधानमन्त्री र जनयुद्धका पूर्व लडाकूबीच छलफल

फ्ल्यासन्युज नेपाल२०७७ माघ १० गते १८:३४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व लडाकूसँग छलफल गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले जनयुद्धका लडाकुहरुसँग छलफल गरेका हुन्।

जनयुद्धका लडाकूको योगदानको सम्मान गर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं, अब धोका पाउनु हुने छैन।’

छलफलका बारेमा धेरै विषय बाहिर नभन्ने सहभागीहरुले बताएका छन्।

तपाइँको प्रतिक्रिया