सोमबार, चैत १३, २०७९

जुम्लामा लोडशेडिङको तालिका सार्वजनिक

फ्ल्यासन्युज नेपाल२०७७ माघ ५ गते १०:५५

काठमाडाै‌। नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडशेडिङको तालिका सार्वजनिक गरेको छ ।

जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ । प्राधिकरणका अनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने भएको हो ।

सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ती कटौती हुनेछ ।

हेर्नुहाेस् तालिका यस्ताे

 

तपाइँको प्रतिक्रिया