कांग्रेस सभापति देउवाद्वारा प्रतिनिधि सभा विघटन विरुद्धको प्रदर्शनमा सहभागि बन्न अपिल
फ्ल्यासन्युज नेपाल२०७७ माघ २ गते १३:५४
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ओली सरकारको असंवैधानिक कदमका विरुद्ध आन्दोलनमा होमिन अपिल गरेका छन् । सभापति देउवाले सामाजिक सञ्जाल मार्फत देउवाले संसद विघटनको असंवैधानिक कदम विरुद्ध ,माघ ३ को प्रदर्शनमा सहभागी बन्न अपील गरेका हुन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै देउवाले माघ ३ गते ७५३ वटै स्थानिय तहमा निर्धारित समयमै विरोध प्रदर्शन हुने भएकाले सहभागीका लागि आव्हान गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति जस्ताको त्यस्तै