बिहीबार, मंसिर १४, २०८०

सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्यो

फ्ल्यासन्युज नेपाल२०७७ पुष २८ गते १२:२८

काठमाडाै । हिजो तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँमा झरेको सुन भाउ आज फेरि ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइँको प्रतिक्रिया