बुधबार, चैत ८, २०७९

चितवन राष्ट्रिय निकुञ्जमा केटी मृत फेला

फ्ल्यासन्युज नेपाल२०७७ पुष २६ गते ९:२९

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडाको बच्चा ‘केटी’ मृत अवस्थामा भेटिएको छ। करिब २ देखि ३ महिनाको बच्चा नवलपरको कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेडदेखा भन्ने क्षेत्रमा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

केटीको मृत्यु प्राकृति हो या अन्य के कारणले हो भन्ने अनुसन्धान भइरहेको निकुञ्जले जनाएकाे छ  ।

तपाइँको प्रतिक्रिया