आइतबार, चैत १२, २०७९

विवाहकाे प्रलाेभन देखाए बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ पुष २३ गते १४:३६

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भिरकोट नगरपालिका-५ घर भई सोही नगरपालिका(६ एक्वार बस्ने १९ वर्षीय आशिष थापालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती किशोरीलाई बिवाह गर्छु भनि ललाई फकाई विभिन्न प्रलोभनमा पारी शनिबार राति जबरजस्ती करणी गरेका थिए ।
घटनाको सम्बन्धमा जिल्ला अदालत स्याङ्जाबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया