मंगलबार, जेठ १६, २०८०

सुदूरपश्‍चिमका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

फ्ल्यासन्युज नेपाल२०७७ पुष २२ गते १६:४३

काठमाडौं ।सूदुरपश्चिमका आर्थिक मामिला मन्त्री तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गरी मन्त्री बोहोराले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

नेकपा विभाजनसँगै बोहोरा ओली पक्षमा खुल्दै पदबाट राजीनामाको घोषणा गरेका हुन् । ओली पक्षले उनलाई केन्द्रीय सदस्यसमेत मनोनित गरिसकेको छ ।

 

तपाइँको प्रतिक्रिया