बुधबार, मंसिर १३, २०८०

नवलपरासीमा जंगलमा एक पुरुषको शव फेला

फ्ल्यासन्युज नेपाल२०७७ पुष २० गते ११:१०

नवलपारासी । नवलपरासीको विनयी त्रिवेणी गाँउपालिका वडा नम्बर छ को जंगलमा एक पुरुषको शव फेला परेको छ ।

नारायणी गण्डकी माध्यामिक विद्यालयको तीन सय मिटर पश्चिम अन्दाजी  ५० वर्षको मधेसी मुलको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया