मंगलबार, जेठ १६, २०८०

पत्नी सीताको उपचारका लागि प्रचण्ड आज दिल्ली जाँदै

फ्ल्यासन्युज नेपाल२०७७ पुष २० गते ७:३३

काठमाडौ । पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारत जाँदै छन्। विगत केही दिनयता अस्वस्त रहेकी दाहाल पत्नी सीतालाई थप उपचारका  सोमबार  भारत लैजान लागिएको हो ।

पछिल्लो समय घरमै आराम गरिरहेकी सिताको स्वास्थ्यमा समस्या देखिएपछि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो ।

तपाइँको प्रतिक्रिया