शुक्रबार, असोज २१, २०७९

थप ८ जना कोरोना संक्रमितहरुको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ पुष १४ गते १६:४९

काठमाडौं । गएको २४ घण्टामा थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यो सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट १८४० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टमा थप ७०८ जना नयाँ कोरोना भाइरस सक्रमित थपिएका छन् भने, ७३१ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाइँको प्रतिक्रिया