बिहीबार, असोज २०, २०७९

संसद विघटन विरुद्ध विप्लप समूह सहित चार दलले संयुक्त मोर्चा बनाउने

फ्ल्यासन्युज नेपाल२०७७ पुष १४ गते १५:०८

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध नेत्र विक्रम चन्द नेतृत्वको (नेकपा) सहित अन्य चार दलले संयुक्त मोर्चा बनाएर अघि बढ्ने जनाएको छ । उनीहरुले एक विज्ञप्ति जारी गर्दै नेपाली जनता र राष्टमाथि नयाँ तरिकाबाट एक पछि अर्काे रुपमा तीब्र शोषण दमन र र उत्पीडन गर्दै आएको उल्लेख गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (विप्वल) किरण नेतृत्वको नेकपा क्रान्तिकारी,ऋषिराम कट्टेल नेतृत्वको नेकपा र आहृति नेतृत्वको बैज्ञानिक समाजवादी नेकपाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सरकार विरुद्ध चार बुँदे ध्यानाकर्षण समेत गरेका छन् ।

हेर्नुहाेस् विज्ञप्ति

तपाइँको प्रतिक्रिया