मंगलबार, जेठ १६, २०८०

चिनियाँ उपमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

फ्ल्यासन्युज नेपाल२०७७ पुष १३ गते ९:३३

काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) विभाज पश्चात नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको आइतवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

नेकपाको आन्तरिक विवादका कारण विभाजनमा पुगेको पार्टीलाई मिलाउने उद्धेश्यले नेपाल आएका उपमन्त्री गुओ येचौले प्रधानमन्त्री केपी ओली सँग भेटवार्ता गरेका हुन् ।प्रधनमन्त्री ओलीलाई भेट्नु अघि उनले राष्टपति विद्यादेवी भण्डारी सँग भेटवाता गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको भए पनि कुन विषयमा छलफल भयो भन्ने कुरा भने खुलाइएको छैन् ।

तपाइँको प्रतिक्रिया