बुधबार, जेठ २४, २०८०

संसद विघटनविरुद्ध नागरिक आन्दोलनको प्रदर्शनमा प्रधानमन्त्री र राष्ट्रपतिकाे मुकुट!

फ्ल्यासन्युज नेपाल२०७७ पुष ११ गते १७:४५

काठमाडाै । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले शनिबार माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले विभिन्न नारा लेखेका प्लेकार्ड सहित प्रधानमन्त्री केपी शर्मा अाेली र राष्ट्रिपति विद्यादेवी भण्डारीकाे मुकुट सहित प्रदर्शन गरेका हुन् ।

प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार भएको प्रदर्शनमा सहभागीहरुले संसद विघटनको विरोध गर्दै  सहभागीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्नेमा जाेड दिएका छन्।

 

तपाइँको प्रतिक्रिया