सोमबार, असोज १०, २०७९

ओली समूहको प्रवक्तामा ज्ञवाली नियुक्त

फ्ल्यासन्युज नेपाल२०७७ पुष ७ गते १५:०२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समितिको बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ ।

 

बालुवाटारमा जारी ओली समूहको बैठकले श्रेष्ठलाई हटाएर प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको हो । पार्टी हितविपरीत काम गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाएर ज्ञवालीलाई चयन गरिएको हो।

तपाइँको प्रतिक्रिया