संसद विघटन विरुद्ध सर्वाेच्च अदालतमा ११ वटा रिट दायर
फ्ल्यासन्युज नेपाल२०७७ पुष ६ गते १८:४३
काठमाडौं । सरकारले गरेको संसद विघटन विरुद्ध सर्वाेच्च अदालतमा ११ वटा रिट दायर भएका छन् । संवैधानिक इजलासतर्फ एउटा र साधारण इजलासतर्फ १० वटा रिट दायर भएको हो ।
सन्तोष भण्डारीद्वारा संवैधानिक इजालसतर्फ दायर रिटममा संविधानको धारा ७६ विकल्पबाट सरकार गठन हुन नसक्दा मात्र संसद् विघटन हुने प्रावधान रहेको उल्लेख भएको छ । हेर्नुहोस रिट जस्ताको त्यस्तै