शनिबार, मंसिर २४, २०७९

महालक्ष्मी विकास बैंकका तीन शाखा प्रवन्धक पक्राउ, यस्तो छ आरोप

फ्ल्यासन्युज नेपाल२०७७ पुष ६ गते ११:३९

काठमाडौं । महालक्ष्मी विकास बैंकका तीन जना शाखा प्रवन्धक पक्राउ परेका छन् । तीन जना शाखा प्रवन्धकसहित तीन ऋणीसमेत पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

ऋणीहरुसँग मिलेर बैंकलाई करिब साढे सात करोड रुपैयाँ नोक्सानी पर्‍याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा महालक्ष्मी बिकास बैंक लिमिटेडको कुमारीपाटी शाखा कार्यालयमा विभिन्न समयमा कार्यरत रहेका शाखा प्रवन्धकहरु स्मृती राना, पिंकु पालिखे र अनिस सिंह सिजापती रहेका छन् ।

तपाइँको प्रतिक्रिया