आइतबार, असोज १६, २०७९

यसवर्षको पितृपक्षको अन्तिम दिन आज

पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ । ...

समानुपातिक निर्वाचनको लागि बन्दसूची सच्याउन दिइएको समय आज सकिंदै

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दलहरुलाई बन्दसूची सच्याउन दिइएको समयावधी आज सकिंदैछ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय गरेको थियो । आयोगले बन्दसूची संशोधन गरी पेश गर्न भोलि देखि १६ गतेसम्मको समय निर्धारण गरेको छ । २२ गते आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तरगतका उम्मेद्वारको अन्तिक ...

डलरको भाउ हालसम्मकै उच्च

अमेरिकी डलरको भाउ निरन्तर बढ्ने क्रममा रहेको छ। आइतबार डलर हालसम्मकै महँगो भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने हुन्छ। यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम भएको छ।...

समाज-सेरोफेरो

यसवर्षको पितृपक्षको अन्तिम दिन आज

पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ...